Loading...
Please wait while we prepare the page.
Loading...
Please wait while we prepare the page.
About Us
३६००+
सदस्यहरू
Members
सहकारी ऐन २०४८
अन्तर्गत स्थापना भएको
Established Under Cooperative Act 2048
२०७८
स्थापना वर्ष
Established Year
५ वर्ष
सफल सेवा
Years of Service
सहकारी ऐन २०४८ अन्तर्गत स्थापना भएको यस अध्याय बहुउद्देश्यीय सहकारी संस्था लि. नेपाल सरकारबाट वित्तीय कारोबार गर्नका लागि स्वीकृत विनियम अनुसार सहकारी नीति, सिद्धान्त, ऐन कानुनको सीमा भित्र रही सञ्चालन भएको संस्था हो।
यस संस्थाको प्रधान कार्यालय गोकर्णेश्वर-८, माकलबारी, काठमाडौं, नेपालमा अवस्थित छ। संस्थाको स्वीकृत विनियम अनुसार लिएको लक्ष्य र उद्देश्य पूरा गर्नका लागि सदस्यहरूसँग सहकार्य गरी स्थायी स्तर तथा कार्यक्षेत्र भित्र रही सामाजिक, आर्थिक तथा सेवामूलक कार्य गर्ने लक्ष्य लिएको छ।
कार्यालय व्यवस्थापनलाई चुस्त र दुरुस्त राख्नका लागि दक्ष एवं अनुभवी कर्मचारी तथा व्यवस्थापन समिति, सञ्चालक समिति, लेखा समिति तथा सहकारी विज्ञहरू सहितको सल्लाहकार समिति रहेको छ।
साथै सदस्यहरूलाई सेवा प्रदान गर्नका लागि अत्याधुनिक बैंकिङ सफ्टवेयर जडान गरिएको छ।
रु. ५,००,००,०००/- (पाँच करोड)
यस संस्थाको शेयर पूँजी रु. ५,००,००,०००/- (पाँच करोड) कायम गरिएको छ। उक्त रकमलाई शेयर संकलन तथा थप शेयर लगानी कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८०/८१ सम्ममा चुक्ता पूँजीमा परिणत गर्ने नीति रहेको छ।
Board of Directors

सञ्चालक
Chairman
Trust
सदस्यहरूको विश्वास हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो।
Cooperation
एकताबद्ध भएर समृद्धिको बाटोमा अगाडि बढ्ने।
Transparency
सबै कारोबारमा स्पष्टता र इमान्दारिता कायम गर्ने।
Growth
सदस्य र समुदायको निरन्तर विकासमा केन्द्रित।
समृद्ध समुदाय र आत्मनिर्भर सदस्यहरू भएको एक आदर्श सहकारी संस्था बन्ने।
To become a model cooperative with prosperous community and self-reliant members.
गुणस्तरीय वित्तीय सेवा प्रदान गरी सदस्यहरूको आर्थिक जीवनस्तर उकास्ने।
To provide quality financial services and uplift the economic standard of members.